बैशाख ५, काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ ।
हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।
परम्परागत रूपमा हुने सो...