चीनमा फैलिएको नयाँ ‘लाङ्ग्या भाइरस’ के हो ? यो भाइरस कति खतरनाक ?
साउन २८, बेइजिङ | चीनमा जुनोटिक लाङ्ग्या (Zoonotic Langya) नामक नयाँ भाइरस भेटिएको छ । ताइवान सेन्टर फर डिजिज कन्ट्रोलको जानकारी अनुसार लाङ्ग्या भाइरसको पहिलो केस चीनको मुख्य भूमिमा रहेको...