निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह
जेठ १७, भक्तपुर (रासस) । कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप...