मलाई उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन्छु : प्रचण्ड
फागुन २१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूको लागि आफू विश्वासनीय नभएको बताएका छन्।
शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिक्रियावादीहरुले आफूलाई उपयोग गर्न खोजे...