विश्वका एक अर्ब भन्दा बढी मानिसमा मोटोपनाः अनुसन्धान
फागुन १९, काठमाडौं | विश्वका एक अर्बभन्दा बढी मानिस मोटो भएको अनुसन्धानले देखाएको छ ।
द ल्यान्सेट शोमा प्रकाशित विश्वव्यापी अनुमानका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस मोटोपनासँग बाँचिरहेका छन्।
सन् २०२२...