२०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिन्छ : रक्षामन्त्री खड्का
फागुन १८, काठमाडौँ | उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिने दाबी गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने...