वीर अस्पतालमा गरियो राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना
मङ्सिर ३०, काठमाडौँ | चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ । प्रतिष्ठानका उपकुलपति डा.भुपेन्द्रकुमार खड्काले...