सामाजिक सुरक्षा कोषको सुविधा अब देशभरका ७१ अस्पतालबाट (नामावली सहित)
मङ्सिर २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी...