एक सातादेखि सुरुङ भत्किएर भित्र फसेका ४० मजदुरको अझै भएन उद्धार
मंसिर ३, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।
उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल...