बाइडेनले सीलाई ३८ वर्ष पुरानो तस्वीर देखाएपछि…
कात्तिक ३०, वुडसाइड (एजेन्सी)। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । अमेरिकाको सन फ्रान्सिस्को नजिकै उडसाइडमा जारी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्मेलनका क्रममा...