हेर्नुहोस यस्तो रहने छ २०८१ भदौ ०२ गते आइतबारको राशिफल
भदौ २, काठमाडौँ | आजको राशिफल बि.सं.२०८१ भदौ ०२ गते आइतबार ई.सं.२०२४ अगस्त १८ नेपाल सम्बत ११४४ गुंलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल चतुर्दशी, चन्द्रमा...