दुईवटाबाहेक अरू माग सम्बोधन गर्न गाह्रो छैन : अशोककुमार राई, शिक्षामन्त्री
असोज ५, काठमाडौँ |
देशभरका शिक्षक आन्दोलनमा छन्, माग सम्बोधनमा सरकार किन कठोर छ ?
सरकार कठोर बनेकै होइन, विधेयकमा थुप्रै काम गर्न बाँकी छ। उहाँहरूलाई खुसी पार्ने धेरै विशेषता पनि...