समाचार हटाउने अदालतको आदेशविरुद्ध दर्जनभन्दा बढी वकिलले बहस गर्दै
काठमाडौँ । नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध आज दर्जनभन्दा बढी कानुन अधिवक्ताहरू बहसमा उत्रिएका छन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको...