राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने:प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन्। बिहीबार काठमाडौँमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा...