बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्यो: एमाले सांसद गैरे
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले सरकारको नेतृत्वमा एमाले...