कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे
काठमाडौँ | नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघका माग सम्बोधनको आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई...