एनपिएलः लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
काठमाडौँ | त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ । रोहित पौडेलको...