कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
काठमाडौँ | नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा...