मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार दिउँसो बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय,...