काठमाडौँ | मंगलबार फेरि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला ५२ सय र चाँदीको मूल्य प्रतितोला ८५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...