काठमाडौँ | रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–२, देउरालीस्थित सडकमा बा.प्र.०१–००६ ख ७७०८ नम्बरको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो । सोही ठाउँ बस्ने पस्मुरी...