बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए
काठमाडौँ | जय ट्रफी पुरुष इलाइट कपको तेस्रो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लवले बागमती प्रदेशविरुद्ध चुनौतीपूर्ण योगफल खडा गरेको छ । पहिलो पालीमा पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ६०...