बालेनलाई असहयोग गरेको भन्दै ज्ञानेन्द्र शाहीको आक्रोश– अब चुनाव नगरी कार्यकर्ता भर्ती गर्नु
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएर सरकारले काठमाडौं महानगरका मेयरलाई असहयोग गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको...