‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी
काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित...