चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । आज अदालतले लामिछानेलाई हिरासतमा राख्न आदेश दिएको हो । थुनछेक...