एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य
काठमाडौँ | नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सलाई विराटनगर किङ्सले १२८ रनको लक्ष्य दिएको छ | टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९...