रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।...