जेनजी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा दीप प्रज्वलन कार्यक्रम
काठमाडौँ | जेन–जी युवाको उत्साहपूर्ण सहभागितासहित ड्यालस, न्यूयोर्क र क्यानडामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ड्यालसमा नेपाली समाज, टेक्सस र पशुपतिनाथ तथा बौद्ध बिहार, एनआरएनए लगायतका संस्थाको सहकार्यमा आयोजित...