काठमाडौँ | खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ। केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय खोटाङले पुष्टि गरेको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनामा एक जना...