भारत–अमेरिका सम्बन्धमा चिन्ता गर्नुपर्ने कारण छैन : प्रधानमन्त्री मोदी
काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहो¥याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबीच अझै पनि निकै सकारात्मक सम्बन्ध रहेको बताएका छन् । नयाँदिल्लीले रुसी तेल...