ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन
काठमाडौँ | अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरूले दोस्रो दिन आइतबार बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन् । एमालेले ओली रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत...