काठमाडौँ | बीपी राजमार्गमा आजदेखि (भदौ १६) थप १५ दिन सवारीसाधन गुडाउन रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति...