पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुतर्क मात्र हो : प्रचण्ड
काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे चासो बढिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको सक्रियतामाथि स्पष्टीकरण दिएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा...