रास्वपा सांसदहरूलाई रविसँग भेट्न रोक,छुट्टाछुट्टै मात्र भेट्न पाउने अनुमति
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवामा हुँदैछ । भैरहवाको होटल रमादामा बैठक बस्न लागेको हो । बैठकका लागि कार्यवाहक...