मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग
मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषालाई सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा, कोष र व्याकरण विभागले आज यहाँ आयोजना गरेको ‘मधेश प्रदेशमा सरकारी...