संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल
काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा शुक्रबार वादविवाद चर्किएको छ। बैठकमा द्विपक्षीय श्रम सम्झौता भएका मुलुकहरूमा नेपाली घरेलु कामदार पठाउने...