माओवादी सांसदले ‘भिजिट भिसामा हजुर’ गीत गाएर गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ । सङ्घीय गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कोशी प्रदेशसभामा बुधबार एक सांसदले गीतमार्फत विरोध जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोम्बु शेर्पाले शून्य समयमा चर्चित...