गाजाको अवस्था सुधार नभएसम्म इजरायलबारेको धारणा ‘कडा’ हुनुपर्छ– म्याक्रोन
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार गाजाको मानवीय स्थितिमा उचित प्रतिक्रिया नदिएमा युरोपेली देशहरूले इजरायलविरुद्ध ‘सामूहिक स्थिति कडा पार्नुपर्ने’ बताउनुभएको छ । गाजामा बढ्दो भोकमरी सङ्कटलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै...