बालेनको चेतावनी- म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ
भदौ १८, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा...