‘वन्यजन्तु संरक्षणमा संरक्षणकर्मी र स्थानीयको योगदान अतुलनीय’
काठमाडौँ | नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वन्यजन्तु संरक्षणमा संरक्षणकर्मी र स्थानीयवासीको योगदान अतुलनीय रहेको बताउनुभएको छ । तर त्यसबापत पनि उनीहरुले यातना र दुःख मात्रै पाइरहेको उहाँले उल्लेख गर्नुभयो...