रेशम चौधरी पक्राउ प्रकरणमा सरकारकाे कुनै पूर्वाग्रह छैन: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारकाे कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको शाखा...