कांग्रेसमा बीपीको नाम लिएर उम्किने परिपाटीको विकास भएको छ : महामन्त्री गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको...