गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो: रवि लामिछाने
भदौ २४, धनगढी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरे पनि आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन्। धनगढी विमानस्थलमा आज...