काठमाडौँ | रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार नरपुर बुढाले अग्रता कायम गरेकी छन् । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा उनले एक हजार ७६ मत प्राप्त...