संसदीय समितिले आज सहकारी ठगि प्रकरणमा रवि लामिछानेको बयान लिदै
भदौ ७, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ ।
समितिले अहिलेसम्म...