काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक...