काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । गत २४ असोजको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन...