साउन ३१, काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैँछ, सो बैठक दिउँसो सवा १ बजेका लागि बोलाईएको छ ।
आजको...