कांग्रेस-एमालेबीचको सहमति लागु हुदैन- डा. अमरेशकुमार सिंह
असार २८, काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागु नहुने दाबि गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण...