रवि लामिछानेलाई थप गरिएको म्याद सकिए पनि तिहार हिरासतमै
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...